एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ । एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए । तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।  ‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको स...

सम्बन्धित सामग्री

एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुरु हुँदै

१० मंसीर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन […]

कर्णालीको कोणबाट एमालेको दशौं राष्ट्रिय महाधिवेशन

बदलिंदो राजनीतिक तथा प्रशासनिक संरचना र व्यवस्था अनुसार यदि नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम र यहाँको माग र मनोविज्ञानलाई सम्बोधन गरिएन भने त्यसले भविष्यमा यहाँको पार्टी निर्माण र नेतृत्व विकासमा गम्भीर प्रभाव पार्नेछ । नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेको यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । पछिल्लो दशक […]

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ ।  गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ ।  तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।  मंसिर १० गते चितवनको नारायणी क...

एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्ने

काठमाडौं, असार १४। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बुधबार बोलाउने निर्णय गरेको छ । आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक […]

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी

१३ असार, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ […]