दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १६ असारमा बोलाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं, असार १३ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने छ । आजको बैठकमा सर्वोच्च अदालतले कर्णालीका चार […]

सम्बन्धित सामग्री

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षसोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार (आज) बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल […]

एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

एमाले बैठकमा खनाल र नेपालसहितका नेताहरूलाई बोलाइयाे

काठमाडौँ । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्राचार गरिएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार (भोली) बिहान ११ बजे बस्दै छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव […]

एमाले बैठकमा झलनाथ खनाल र माधव नेपाललाई पनि निम्ता

१७ असार, काठमाडौं । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव […]

बालुवाटारमा एमाले बैठक शुरु

१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता …

कार्यविभाजनसहित एमाले बैठक सकियो (यस्तो छ कार्यविभाजन)

नेताहरूको कार्यविभाजनसहित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १० गते बस्नेगरी स्थगित

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक १० गते बस्नेगरी स्थगित भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।