एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

सम्बन्धित सामग्री

एमाले बैठक बस्दै, नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरणको जवाफबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटी (दशौं महाधिवेशन आयोजक कमिटी)को बैठक शुक्रवार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरण जवाफबारे छलफल हुने एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।  यसअघि वैशाख ६ गते बसेको बैठकले कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लघंन गर्दै फ्लोर क्रस गरेको विषयमा कर्णाली प्रदेशका ५ र प्रतिनिधि सभाका २७ सांसदसँग स्पष्टिकरण सोधिएको थियो । ...