महाधिवेशन आउन ४ दिन छँदा एमाले नेताहरूको हालत– न उम्मेदवारी घोषणा गर्न सक्ने, न खुलेर प्रचार !

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन हुन ठ्याक्कै चार दिन बाँकी छ ।  मंसिर १० मा चितवनमा नारायणी नदीको किनारमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन विधिवत उद्घाटन गर्ने तयारीमा एमालेका नेता कार्यकर्ता जोडतोडले जुटेका छन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि चुनिएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको एउटै काम हो, पार्टीको नेतृत्व निर्वाचित गर्ने । एमालेले विचार र विधान टुंगो लगाउनका लागि असोजको १५–१७ मा विधान महाधिवेशन आयोजना सम्पन्न गरिसकेको छ । दशौं र...

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : गण्डकी प्रदेशको सभापतिमा शर्माको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्माले  उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाउनका लागि भन्दै उम्मेदवारी घोषणा गरेका छन् । नेता शर्माले पछिल्लो समय पार्टीमा नेता कार्यकर्तालाई टिकट वितरणमा अन्याय गरेको र पार्टीमा योगदान गरेका कार्यकर्ताको कदर हुन छाडेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्दै

एमाले महाधिवेशन : भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डाै – नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीकाे उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थाल्नुभएको छ । सामाजिक संजाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भुसालले भोट माग्न थाल्नुभएको हो । उहाँले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ ।

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदैछ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’ अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेश

एमाले महाधिवेशन : सचिव पदका लागि महेश बस्नेतको उम्मेदवारी घोषणा (भिडियोसहित)

काठमाडौँ-  नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उनको विश्वास छ । नेता बस्नेतले पार्टी […]

एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएक

२४ वर्षीया करुणा पाण्डेद्धारा कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा

काठमाडौं, ५ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि पदको उम्मेदवारी घोषणा गरेकी छिन् । २४ वर्षीया पाण्डेले अर्जुन नरसिंह केसीको प्यानलबाट महिला तथा खुल्लातर्फ महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेकी हुन् । पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी नेतृ पाण्डे कलाकारीता […]

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं, भदौ १५ । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित […]