पहिले पनि बागी उठ्दा हार्‍यो, यसपाली पनि हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

धनगढी : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वागी उम्मेदवारलाई नछोड्ने चेतावनी दिएका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वागीलाई कारवाहीको चेतावनी दिएका हुन्। एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यको रहेको उल्लेख गर्दै देउवाले यस्तो उर्दी जारी गरेका हुन्। 'स्थानीय सरकार पनि…

सम्बन्धित सामग्री

कांग्रेसले धोका दियो : बागी उम्मेदवार हरिशंकर साह

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र ३ (ख) को प्रदेशसभातर्फ सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी हरिशंकर साहले सत्ता गठबन्धनका कारण आफूलाई निर्वाचनमा उठ्न वञ्चित गरेको आरोप लगाउँदै गठबन्धनको निर्देशन नमान्ने बताएका छन्।जनकपुरधाममा शुक्रबार पत्रकार सम्मेलन गरी उनले कांग्रेससँगको ४ दशकभन्दा लामो साइनो जोखिममा राखेर आफ्नो उम्मेदवारी कायमै राख्ने निर्णय गरेको बताए। उनले भने, ‘म अब ब्याक हुन्नँ, मेरो जित सुनिश्चित छ।’ उनले आफ्नो उम्मेदवारी अब

चितवन–१ को कांग्रेसका बागी भन्छन् : विश्व पौडेलले नाम फिर्ता लिनुपर्छ

२५ असोज, काठमाडौं । चितवन १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यो क्षेत्रबाट कांग्रेसको आधिकारिक उम्मेदवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल छन् । पौडेललाई पार्टीले टिकट दिएपछि बुर्लाकोटीले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट व्यक्त गरेका छन् । उम्मेदवारी फिर्ता नगर्दा पार्टीले कारबाही गरेपनि भोग्न […]

बजेटको पहिलो प्राथमिकतामा सुदूरपश्चिम : देउवा

धनगढी-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा बागी उम्मेदवारलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले सोमबार धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारहरुलाई वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिन निर्देशन पनि दिएका छन् ।‘वक्तव्य मार्फत उम्मेदवार छैन भनेर उम्मेदवारी फिर्ता लिनुस्,’ उनले भने, ‘तत्काल उम्मेदवारी फिर्ता लिन […]

बागी उठेर पार्टी हार्याे भने कुनै पनि हालतमा माफी गरिने छैन - देउवा

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।   ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्...

कुनै हालतमा पनि पछि हट्दिनँ : जगन्नाथ

सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेको छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेको छ ।

पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।  काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, काँग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने

अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि […]

भरतपुरमा बागी फकाउने गृहमन्त्रीको योजना असफल

काठमाडौं । बागी उमेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणको प्रयास असफल भएको छ । चितवन पुगेर खाँणले नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । उनले आफू कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने अडानमा रहेको बताउँदै कांग्रेस बचाउन आफूले उमेदवारी दिएको बताएका थिए । “उमेदवारी फिर्ता गरिदिनुस् भन्ने गृहमन्त्रीको...

भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरे बागी उठ्छु : कृष्णलाल सापकोटा

२४ चैत,  चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा पार्टी केन्द्रीय सभापतिले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने पो हुन् कि भन्ने चिन्ता नेपाली कांग्रेस, चितवनका नेताहरूमा देखिन्छ । राष्ट्रिय राजनीतिमा समेत चर्चाको केन्द्र भरतपुर बनिरहँदा माओवादीलाई यसपटक भरतपुरको मेयरमा कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै कांग्रेस चितवनका सभापति, केन्द्रीय सदस्य, सांसद सहितका नेताहरू पार्टी […]