बागी उठेर पार्टी हार्याे भने कुनै पनि हालतमा माफी गरिने छैन - देउवा

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।   ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्...

सम्बन्धित सामग्री

‘सुन तस्करी अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कारबाही गरी छाड्छाैँ’

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र कारबाही गरी छाडौँ ।‘ राज्यका न...

प्रचण्डलाई बालेनको प्रश्न: कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर

उनले लेखेका छन्, 'श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।'...

वनको जग्गा अतिक्रमणमा कडाइ गरिने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् । वन क्षेत्रको अतिक्रमण गर्ने र वनको जग्गामा व्यक्तिको रजाइँ भएको भन्दै यादवले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् ।वन क्षेत्र अतिक्रमण मुख्य समस्या भएको र अतिक्रमण नियन्त्रणका लागि प्रयास भइरहेको उनको भनाइ […]

एमसीसीको विरुद्धमा सशक्त रुपमा उत्रिने विप्लव नेतृत्वको नेकपाको तयारी

काठमाडौं, २५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा एमासीसीको खारेजीको मागसहित सडक संघर्षमा उत्रिने भएको छ । एमसीसी कुनैप्नि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै विप्लव नेतृत्वको नेकपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, विप्लवले भोलि काठमाडौंमा आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । संसदबाट एमसीसी पारित गराउने तयारी भैरहेको […]

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

महाधिवेशन कुनै हालतमा प्रभावित हुँदैन् : शर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल गरिने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत […]

मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै ममता बनर्जीले दिइन् कडा सन्देश

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसलाई प्रचण्ड विजय दिलाएपछि पार्टी प्रमुख ममता बनर्जीले बुधवार मुख्यमन्त्रीको शपथ लिएकी छन् ।  शपथ लिएपछिको सम्बोधनमा ममताले राज्यमा जारी हिंसाका विषयमा कडा सन्देश दिइन् । हिंसा फैलाउनेहरूमाथि कडा कारवाही गरिने उनले बताइन् । हिंसाको घटनालाई कुनै हालतमा नसहने उनको भनाइ छ ।  त्यसअघि राजभवनमा शपथ ग्रहण समारोहमा ममता बनर्जी र राज्यपाल जगदीप धनखडबीचको अनबन स्पष्ट झल्कियो । राज्यपालले बधाई सम्बोधनमा ममतालाई हिंसाको विषयमा सचेत गराए । राज्यमा विधिको शासन लाग...