भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरे बागी उठ्छु : कृष्णलाल सापकोटा

२४ चैत,  चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा पार्टी केन्द्रीय सभापतिले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने पो हुन् कि भन्ने चिन्ता नेपाली कांग्रेस, चितवनका नेताहरूमा देखिन्छ । राष्ट्रिय राजनीतिमा समेत चर्चाको केन्द्र भरतपुर बनिरहँदा माओवादीलाई यसपटक भरतपुरको मेयरमा कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै कांग्रेस चितवनका सभापति, केन्द्रीय सदस्य, सांसद सहितका नेताहरू पार्टी […]