भरतपुरमा बागी फकाउने गृहमन्त्रीको योजना असफल

काठमाडौं । बागी उमेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणको प्रयास असफल भएको छ । चितवन पुगेर खाँणले नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । उनले आफू कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने अडानमा रहेको बताउँदै कांग्रेस बचाउन आफूले उमेदवारी दिएको बताएका थिए । “उमेदवारी फिर्ता गरिदिनुस् भन्ने गृहमन्त्रीको...