धनगढी-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा बागी उम्मेदवारलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले सोमबार धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारहरुलाई वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिन निर्देशन पनि दिएका छन् ।‘वक्तव्य मार्फत उम्मेदवार छैन भनेर उम्मेदवारी फिर्ता लिनुस्,’ उनले भने, ‘तत्काल उम्मेदवारी फिर्ता लिन […]