निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

न्यूयोर्क । मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ जना गर्भवती महिलाको सहभागिता रहेको थियो । जजहरूले सबैको बेबी बम्प नापेर ५७ सेन्टिमिटर पेट भएका महिलालाई विजेता घोषित गरेका थिए । विजेतालाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै उपहार र पुरस्कार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यो प्रतियोगिता ९ महिनाकी […]

सम्बन्धित सामग्री

जिब्रोको स्वाद खोज्दा मोटोपनको समस्या

दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच÷सात वर्ष …

योग भनेको फ्याँफ्याँ गर्ने भुँडी हल्लाउने मात्र हैन

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगका आठ सूत्र नै अति महत्वपूर्ण रहेको भन्दै अहिले फ्याँफ्याँ गर्ने र भुँडी हल्लाउनेलाई मात्र योग मानेको भन्दै आलोचना गर्नुभएको छ । अध्यक्ष ओलीले पतञ्जली योग सूत्र यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाध रहेको चर्चा गर्दै अहिले आसन र प्रणायामलाई मात्र भन्दै योगको व्यापारीकरण …

बजेटले भूमि होइन केही मान्छेको भुँडी सुधार गर्छ : चौधरी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दा पनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताइन्।बजेटमा गरिवलाई परिचय पत्र वितरण ग

बजेट ‘केही मान्छेकाे भुँडी सुधार’ हुने गरी आएकाे शान्ता चाैधरीकाे टिप्पणी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ । आज सोमवार प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले यस्ताे बताउनुभएकाे हाे ।  बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भए पनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको भन्दै उहाँले आपत्ति जना...

बजेटले केही मान्छेको भुँडी सुधार गर्छ : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेकी छन् ।सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दापनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताएकी हुन् । बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भ

भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपायहरू

भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैँमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ । हाम्रो शरीरमा […]

बाबुरामको नाति केटो, पाठेघरमाथिको अधिकार र प्रियंकाको भुँडी !

प्रियंका कार्कीका पोस्टलाई साथ दिँदै मानुषीले पनि भुँडी देखिएको फोटो पोस्ट गरेकी थिइन् । तिनै फोटोहरूलाई लिएर 'अब यिनीहरूले बच्चा पाउँदै गरेको फेसबुक लाइभ हेर्न बाँकी छ, प्रतीक्षा गर्नुहोला' भन्ने टिप्पणीसमेत भेटिए ।

भुँडी महात्म्य

मेरो भुँडी मोह अच्छा राई रसिकको 'भुँडी' अनि भैरव अर्यालको 'जय भुँडी' र 'भान्सा भो हजुर' निबन्ध पढे देखिकै हो।सायद आफ्नो भुँडीले उचाई लिन थालेर पो कि! यो भुँडीप्रतिको मेरो लगाव आजकल अलि बढी नै हुन थालेको छ। पहिले-पहिले कसैले 'मोटाएछस् नि!' भन्दा कटक्क दुख्ने मेरो मन आजकल त्यही शब्द सुन्दा हर्षले गद्‌गद् हुन्छ। संसारभर हरेक पल घट्ने हरेक घटनाको एकमात्र कारण भुँडी नै हो भन्ने मेरो भुँडीवादी मगजको ठम्याइ छ।भुँडीकै कारण संसारमा कैयौँ व्यक्ति,वाद र व्यवस्थाहरू

प्रचण्डको भुँडी सन्देश !

ठूलो मान्छेका ठूलै भुँडी । आश्चर्य, अचम्म र उदेकलाग्दो कुरो त हैन । तर पहिलोपटक ठूलो मान्छेका पुटुक्क परेको ठूलो भुँडी देख्दा देख्नेहरुलाई अचम्मै लाग्यो । ओहो प्रचण्डको भुँडी त कति ठूलो ! अझ बादलको त झन् घ्याम्पो जत्रो ! यो भुँडीभित्र के होला ? यति ठूलो भुँडी कसरी बोकेर हिँड्न सकेको होला ? के खाएर भुँडी त्यत्रो भएको होला ?&...