नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगका आठ सूत्र नै अति महत्वपूर्ण रहेको भन्दै अहिले फ्याँफ्याँ गर्ने र भुँडी हल्लाउनेलाई मात्र योग मानेको भन्दै आलोचना गर्नुभएको छ । अध्यक्ष ओलीले पतञ्जली योग सूत्र यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाध रहेको चर्चा गर्दै अहिले आसन र प्रणायामलाई मात्र भन्दै योगको व्यापारीकरण …