बजेटले भूमि होइन केही मान्छेको भुँडी सुधार गर्छ : चौधरी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दा पनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताइन्।बजेटमा गरिवलाई परिचय पत्र वितरण ग

सम्बन्धित सामग्री

बजेट ‘केही मान्छेकाे भुँडी सुधार’ हुने गरी आएकाे शान्ता चाैधरीकाे टिप्पणी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ । आज सोमवार प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले यस्ताे बताउनुभएकाे हाे ।  बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भए पनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको भन्दै उहाँले आपत्ति जना...

बजेटले केही मान्छेको भुँडी सुधार गर्छ : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्नेभन्दा पनि केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गरेकी छन् ।सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दापनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताएकी हुन् । बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भ