ठूलो मान्छेका ठूलै भुँडी । आश्चर्य, अचम्म र उदेकलाग्दो कुरो त हैन । तर पहिलोपटक ठूलो मान्छेका पुटुक्क परेको ठूलो भुँडी देख्दा देख्नेहरुलाई अचम्मै लाग्यो ।
ओहो प्रचण्डको भुँडी त कति ठूलो ! अझ बादलको त झन् घ्याम्पो जत्रो ! यो भुँडीभित्र के होला ? यति ठूलो भुँडी कसरी बोकेर हिँड्न सकेको होला ? के खाएर भुँडी त्यत्रो भएको होला ?&...