काठमाडौंका पाँचतारे होटलमा पाक्छ पाँचखालको मासु र तरकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको […]

सम्बन्धित सामग्री

१५ दिनभित्र दर्ता गर्न सबै तरकारी व्यवसायीलाई निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपालन विभागले  १५ दिनभित्र तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिकामा दर्ता भई सो को व

माछामासु–तरकारी–फलफूल व्यवसाय १५ दिनभित्र दर्ता गर्नुपर्ने

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत हुन भनेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो । ‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ […]

नानीहरूको दसैं

दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षीय कान्छीले भनी, “भालेपोथी बेचेर फिस तिर्नु परेन? बाबा आएपछि मासु खाऊँला नि। हामीलाई आफ्नै बारीमा फलेको लौका र आलुकै तरकारी पकाएर दिए हुन्छ। दसैंमा मासु खानैपर्छ भन्ने के छ र?’...

मासु पसल, ट्राफिकको सिट्ठी र सम्वृद्धि नियाल्ने भ्यूटावर

नेपालको सम्वृद्धि नियाल्न सकिने नमूना क्षेत्र हुन्- मासु पसल, यातायात क्षेत्र,ट्राफिकको सिट्ठी, सवारी चालक अनुमति पत्र, पासपोर्ट, सरकारी माल-अड्डा, तरकारी पसल, फोहर मैला व्यवस्थापन। भ्यू टावरबाट देखिने मासु पसलका सम्वृद्ध झिंगा र असम्वृद्ध मानिसका चित्रले ‘राम्रा’ योजनामा खोट छ भन्ने तथ्य पुष्टि गर्दछ। नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड र युरोपजस्तै बनाउँछौं भन्दै सपना बाँढेर झिंगापुरमा परिणत गर्नेहरु […]

डरलाग्दी महिला जसले छिमेकीलाई खुवाउन मान्छेको मासु र रगतबाट केक बनाउँथिन्

हामीलाई मांसाहारी र शाकाहारी जनावरहरूबारे थाहा छ । वनस्पति, फलफूल र तरकारी मात्र खाने जनावरलाई शाकाहारी भनिन्छ र मासु खानेलाई मांसाहारी भनिन्छ ।  कतिपय मानिसहरू शाकाहारी पनि छन् । तर, के तपाईंले  मानिसहरूलाई पनि खाने विभिन्न प्रकारका मानिसहरू हुन्छन् भन्ने सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने यसबारेमा हामी जानकारी दिनेछाैं ।  त्यस्ता मानिसहरूलाई नरभक्षी भनिन्छ । ​नरभक्षीहरूको सबैभन्दा विशेष कुरा यो हो कि तिनीहरूको वरपर बस्ने मानिसहरूलाई थाहा हुँदैन कि तिनीहरू कति खतरनाक छन्...

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...

शाकाहारीलाई स्वादिलो तरकारी कटहर

मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ । काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः  काचो कलिलो कटर आधा किलोग्राम, तोरीको तेल ५० एमएल, मेथि आधा चिया चम्चा, होल गरम मसला ७ ग्राम, अदुवा लसुन पेस्ट १ र आधा चिया चम्चा, प्याज काटेको ६० ग्राम, काटेको गोलभेडा ८० ग्राम, बेसार १ चिया चम्चा, जिरा धनियाँको धुलो ...

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस