मासु पसल, ट्राफिकको सिट्ठी र सम्वृद्धि नियाल्ने भ्यूटावर

नेपालको सम्वृद्धि नियाल्न सकिने नमूना क्षेत्र हुन्- मासु पसल, यातायात क्षेत्र,ट्राफिकको सिट्ठी, सवारी चालक अनुमति पत्र, पासपोर्ट, सरकारी माल-अड्डा, तरकारी पसल, फोहर मैला व्यवस्थापन। भ्यू टावरबाट देखिने मासु पसलका सम्वृद्ध झिंगा र असम्वृद्ध मानिसका चित्रले ‘राम्रा’ योजनामा खोट छ भन्ने तथ्य पुष्टि गर्दछ। नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड र युरोपजस्तै बनाउँछौं भन्दै सपना बाँढेर झिंगापुरमा परिणत गर्नेहरु […]