नानीहरूको दसैं

दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षीय कान्छीले भनी, “भालेपोथी बेचेर फिस तिर्नु परेन? बाबा आएपछि मासु खाऊँला नि। हामीलाई आफ्नै बारीमा फलेको लौका र आलुकै तरकारी पकाएर दिए हुन्छ। दसैंमा मासु खानैपर्छ भन्ने के छ र?’...

सम्बन्धित सामग्री

गाउँका हाटबजारमा दसैं चहलपहल

धनकुटा– गाउँका हाटबजारमा दसैं चहलपहल सुरु भएको छ । धनकुटाको ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा दसैं बजारको चलहपहल सुरु भएको हो । दसैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दसैं, तिहार नजिकिएसँगै बोका खसी र मासु […]

राउटेले मनाए उधारो दसैं

सुर्खेत, असोज २३ । राउटे मुखिया वीरबहादुर शाहीको नौजनाको परिवार छ। अघिल्ला वर्षहरूमा दसैं नआउँदै उनको छाप्रोमा चार–पाँचवटा खसी बाँधिएका हुन्थे। दसैं अवधिभर ती खसी काट्थे। मुखिया भएकाले आफ्नो परिवारलाई मात्रै होइन, जनता (समुदायका सबै) लाई पनि निम्त्याएर दसैंको भोज खुवाउँथे। यस पटक उनको दसैं उत्साहपूर्ण रहेन। सरकारले दिने सामाजिक सुरक्षाभत्ता नपाउँदा उनले खसीको सट्टा […]

कोरोनापछि उत्साहित दसैं बजार

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू ...

पोखराको पुरानो टुँडिखेलमा दसैं मेला

पोखरा टुँडिखेलमा यस वर्ष दसैं मेला हुने भएको छ । फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्ण ‘उदासी’ ले बताए ।मेलामा हिमाल पारीबाट आएका भेडा च्याङग्रादेखि दैनिक उपभोग्य वस्तु, दसैं पर्वमा आवश्यक पर्ने केही सामानहरुको समेत बिक्री वितरण हुने भएको छ । परम्परागत रुपमा दसैंको अवसरमा मनाइँदै आएको दसैं […]

महँगो दसैं

नेपालीहरुको महान चाड दसैं सुरु हुन केही दिनमाब बाँकी छ । दसैं मान्न कर्मथलो काठमाडौंबाट जन्मथलो फर्किने क्रम सुरु भइसकेको छ । सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला भइसकेको छ । बजारमा चहलपहल बाक्लिँदै छ । किनमेल सुरु हुन थालिसकेको छ । माहोल बिस्तारै दसैंमय बन्दै छ ।बिस्तारै दसैंको उत्साह अनि उमंग छाउँदै छ । हुनेका […]

सनसिल्कको दसैं भाइब्स अभियान

दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले ‘सनसिल्क दसैं भाइब्स’ दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको छ ।यसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । सनसिल्क दसैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज […]

हिन्दू धर्मावलम्बीहरूको चाड चैते दसैं

आसुरी शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैं हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्छन् । असोजमा मनाइने दसैंलाई बडादसैंको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैंलाई चैते दसैं । चैत महिनामा पर्ने दसैं तथा नवरात्रिलाई चैते दसैं भनिन्छ । यसमा पनि दसैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली […]

दसैं र अर्थराजनीति

हाम्रो देश नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरू रहेको देश हो । यसरी हेर्दा दसैं नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो, किटेर यसै भन्न नसकिने भएको छ, किनभने कोही दसैं चाडलाई हिन्दूहरूको मात्रै चाड हो भन्छन् । कोही–कोही वास्तवमा दसैं हिन्दूहरूको चाड पनि होइन भन्छन् […]

दसैं तिहार लक्षित यस्ता छन् नयाँ गीतहरु

काठमाडौं : दसैं सुरु भइसकेको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दसैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दसैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भए छन्। असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिजमार्फत दसैंतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दसैं तिहार आइसक्यो’। विष्णु…

धनीको दसैं, गरिबको दशा

दसैं फेरि पनि नेपालीहरूको घरआँगनमा आइपुगेको छ । आउन त पोहोरपरार पनि दसैं आएकै थियो । तर, पोहोरपरार हर्षोल्लास र खुसीसहित दसैं आएको थिएन । कोरोनाको कहरले विश्व जगत्लाई नै थरथरी कमाइरहेको पोहोरपरारको दसैं साँच्चिकै दसैंजस्तो थिएन । तर, यसपटक कोरोना कहर धेरै हदसम्म घटेको, भ्याक्सिनलगायत औषधि–उपचारको व्यवस्थाले जनतामा कोरोनाको त्रास अत्यन्तै न्यून भएको छ […]