सेनाले बनाएको सडकले हटेन भारतमाथिको निर्भरता, यसपाली पनि पारीबाटै कुञ्चा सर्दै छाङरु-तिंकरवासी

दार्चुला (छाङरु) : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले असोज तेस्रो हप्ता तामझामका साथ दार्चुला सदरमुकाम खलंगाबाट व्यास गाउँपालिका वडा नम्बर १ छाङरु जोड्ने घोडेटो बाटोको उद्घाटन गरे। नेपाली सेनाले घाटीबगरमा चट्टान विस्फोट गरेर ५५० मिटर बाटो बनाउँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भनिएको थियो। तर यथार्थमा बाध्यता अझै हटेको

सम्बन्धित सामग्री

डोल्पामा सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले जनहित कार्यक्रमअन्तर्गत वडा नं ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो। दुर्गम...

रुसी सेनाले किभका जनतालाई सुरक्षित रूपमा बाहिर निस्कन दिने

काठमाडौँ । युक्रेनमा रुसले आक्रमण गरेको आज आठौँ दिन हो। युक्रेनले रुसले बालबालिकालाई आक्रमणको सिकार बनाएको आरोप लगाएको छ। यसैबीच, रुसी अधिकारीहरूले रुसी सेनाले किमा बस्ने मानिसहरूलाई सहर छोडेर सुरक्षित भासिल्किएभ जान अनुमति दिने बताएको दाबी गरेका छन्। यो प्रस्ताव सेनाले कि भका जनतालाई दिने राज्य मिडियामा घोषणा गर्दै, मस्कोको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल […]

तस्वीर : माटोको थुप्रोमाथि नेपाली सेनाले बनाएको शिवको मुर्ति

महाशिवरात्री तथा सेना दिवसको अवसरमा काठमाडौको टुंडिखेलस्थित पुर्वी क्षेत्रमा राखिएको माटोको थुप्रोमाथि नेपाली सेनाले बनाएको भगवान शिवको मुर्ति । नेपाली सेनाले शिवरात्रीको दिन सैनिकमञ्च टुंडिखेलमा विषेश कार्यक्रम गरी सेना दिवस मनाउने गर्दछ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

आफ्नो संग्रहालय सेनाले दियो पाल्पा संग्रहालयलाई

काठमाडौं : नेपाली सेनाले पाल्पामा बनाएको सैनिक संग्रहालयलाई पाल्पा दरबार संग्रहालयका प्रमुखलाई हस्तान्तरण गरेको छ। सेनाले पाल्पाको तानसेन नगरपालिका-४ मा विभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा विभूषण र महत्वपूर्ण दस्तावेजहरूसमेत समावेश गरेर पाल्पा दरबार सैनिक संग्रहालय बनाएको थियो।सेनाले विज्ञप्ति जारी गर्दै उक्त सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई हस्तान्तरण गरेको जनाएको हो। हस्तान्तरण कार्यक्रममा सेनाका वरिष्ठ अधिकृतसहित तानसेन नगरपालिकाका नग

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो

काठमाण्डाै - बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ । रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ । झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन । बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा...

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]

नेपाली सेनाले दुई वर्षमा २११ विस्फोटक पदार्थ निस्क्रिय बनायो

काठमाडौं। नेपाली सेनाले पछिल्ला दुई आर्थिक वर्षमा देशका बिभिन्न स्थानमा २११ वटा बिस्फोटक पदार्थ (आइइडी) निस्क्रिय बनाएको छ। नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०६६/७७ मा १२५ र २०७७/७८ मा ८६ वटा आइडी निस्क्रिय बनाइएको हो। बितेका चौबिस महिनामा एक महिनामा (२०७७ कार्तिक) मात्र सेनाले आइडी निस्क्रिय गर्नु परेन, बाँकी सबै महिनामा कुनै न कुनै स्थानमा आइडी सेनाले निस्क्रिय गरेको छ।