बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो

काठमाण्डाै - बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ । रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ । झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन । बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा...

सम्बन्धित सामग्री

यमनका हुथी विद्रोहीले झारे अमेरिकी ड्रोन

काठमाडौं । यमनका हुथी विद्रोही समूहले अमेरिकाको सैन्य ड्रोन झारेको छ । यस्तै उनीहरुले अमेरिकी स्वामित्वको तेल कन्टेनरमा तोडफोड गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार अमेरिकाको एकक्यू नाइन नामको ड्रोन झारेका हुथीले अमेरिकी तेल कन्टेनरमा पनि तोडफोड गरेका हुन् । अमेरिकाले इजरायलले गाजामा गरेको नरसंहारको पक्षमा समर्थन गरेको भन्दै हुथीले यस्तो आक्रमण गर्दै […]

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

साना, यमन, पुस १३ । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ । यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले यमनको रेड सीको किनारामा रहेको बन्दरगाह शहर होदेइदामा पछिल्लो २४ घण्टामा छ वटा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले विद्रोहीको उच्च स्रोतलाई उद्धृत […]

रेड सी नजिकै गठबन्धनले ड्रोन आक्रमण गरेको हुथी समूहको दावी

एजेन्सी । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनार ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ ।

आईएसआईएसका सिरिया प्रमुख अमेरिकी आक्रमणमा मारिए

सशस्त्र विद्रोही समूह स्लामिक स्टेट (आईआईएस)का सिरिया प्रमुख लडाकु नेता अमेरिकाको ड्रोन आक्रमणमा मारिएका छन् । आईआईएसका सिरिया प्रमुख महर अल अगल मंगलबार ड्रोन हमलामा मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

युद्धको नयाँ युग शुरू, प्रयोग गर्न थालिए सशस्त्र ड्रोन

संसारका युद्धको तरिका बदलिन थालेको छ । पहिलेपहिले लडाइँमा ड्रोन सैन्य महाशक्तिहरूले मात्र गर्ने गर्थे । तर अब यो विद्रोही र साना मुलुकहरूले समेत उपयोग गर्न थालेका छन् ।  ड्रोनलाई युद्धको प्रतिष्ठित प्रतीक तबदेखि मान्न थालियो जबदेखि त्यसमा हेलफायर मिसाइल जडान गरियो ।  त्यसपछि आएको रीपरलाई हन्टर किलर ड्रोनका रूपमा विकसित गरियो । यसअघिका ड्रोनहरूभन्दा यसको रेन्ज धेरै छ । अनि यसले बढी तौल भएका सैन्य उपकरण पनि लैजान सक्छ ।  यी किलर ड्रोनहरूलाई अमेरिकाले शत्रुमाथि निशाना लगाउनका लागि उपयोग गर्छ । शत्रुल...

इरान समर्थित विद्रोहीमाथि अमेरिकाद्वारा हवाई हमला

एजेन्सी। अमेरिकाले इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति जो बाइडेनको आदेशपछि हमला गरिएको जनाएको छ। विद्रोही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन हमला गरेपछि जवाफी कारवाही स्वरुप हवाई हमला गरिएको पेन्टागनको दाबी छ। सो हमलामा कम्तीमा पनि चार जना मारिएको इराक बोर्डस् गार्डले जनाएको छ।

हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला

एजेन्सी । यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ । आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो । उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ ।साउदी अरबले भने यो घटनाबारे ...

साउदीको एक विमानस्थलमा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीको दाबी :: Pahilopost.com

यमनमा सक्रिय हुथी विद्रोहीहरुले साउदी अरेबीयाको जिचान विमानस्थललाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। सो विमानस्थलमा यमनी सीमासँग जोडिएको हुथी विद्रोहीको टेलिभिजन मरिसाहले जनाएको अलजजिराले उल्लख गरेको छ। २०१५ देखि हुथी विद्रोही विरुद्ध लडिरहेका साउदी अरेबियाले भने हुथी लडाकूहरुको दाबीको पुष्टि गरेको छैन। २०१४ मा यमनबाट साउदीको