सेनाले हिमाल सफाइ अभियान सञ्चालन गर्ने, सगरमाथासहित ६ हिमालबाट ३५ टन फोहर उठाउने लक्ष्य

नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गर्ने भएको छ। सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने योजना बनाएको हो।

सम्बन्धित सामग्री

कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

२६ जेठ, काठमाडौं । कञ्चनजंघा हिमालबाट नेपाली सेनाले १५.३७ टन फोहोर संकलन गरेको छ । हिमालको फोहोर संकलनका लागि युनिलिभरले ‘सफा हिमाल अभियान-२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको थियो । नेपाली सेनाले गत २ वैशाखदेखि १६ जेठसम्म  १६ गतेसम्म हिमाल सफाइ अभियान सञ्चालन गरेको थियो । युनिलिभरका अनुसार सो अभियानमा ३.०२ टन जैविक र १२.३५ टन […]