सेनाले भन्यो- उद्धार तथा स्वास्थ्यकर्मीको चार टोली प्रभावित क्षेत्र पुग्यो, थप टोली स्ट्यान्डबाइ

१८ कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पलगत्तै नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ । जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य […]