काठमाडौं : नेपाली सेनाले पाल्पामा बनाएको सैनिक संग्रहालयलाई पाल्पा दरबार संग्रहालयका प्रमुखलाई हस्तान्तरण गरेको छ। सेनाले पाल्पाको तानसेन नगरपालिका-४ मा विभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा विभूषण र महत्वपूर्ण दस्तावेजहरूसमेत समावेश गरेर पाल्पा दरबार सैनिक संग्रहालय बनाएको थियो।सेनाले विज्ञप्ति जारी गर्दै उक्त सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयलाई हस्तान्तरण गरेको जनाएको हो। हस्तान्तरण कार्यक्रममा सेनाका वरिष्ठ अधिकृतसहित तानसेन नगरपालिकाका नग