कैलालीमा टीकापुर साहित्य महोत्सव हुने

५ चैत, काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा […]

सम्बन्धित सामग्री

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी […] The post टीकापुर साहित्य महोत्सव शनिबारदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीकापुरमा चैत २५ देखि तीन दिने साहित्य महोत्सव हुने

काठमाडौं । चैतको अन्तिम साता कैलालीमा ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । स्थानीय साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गतेदेखि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक टीकापुर साहित्य समाजले जनाएको छ । महोत्सवमा सुदूरपश्चिम प्रदेशको नेपाली खस भाषा, डोटेली सभ्यता, सम्पदा, इतिहास र पर्यटनबारे विमर्श गरिनेछ । महोत्सवमा हरेक साँझ काव्यसन्ध्या, गजलसन्ध्या, संगीतसन्ध्या […]

टीकापुर साहित्य महोत्सव हुँदै

कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो । महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ ।