इलाम साहित्य महोत्सव सुरु

इलाम – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे। महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, […]

सम्बन्धित सामग्री

साहित्य महोत्सव सुरु

‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा दुइदिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको उद्घाटनमा सांसद महेश बस्नेत र इलाम नगर […]