साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ । त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य […]

सम्बन्धित सामग्री

साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई

साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट  स्थापना गरिएको हो।

साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई

साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट  स्थापना गरिएको हो।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।...

साहित्य सन्ध्या सहभागिता पुरस्कार प्रदान

वर्षभरि सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुने धनकुटाकी बिन्दु अधिकारी ढकाल र इलामका डम्बर पहाडीलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ।

स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

काठमाडाैं : विगत अड्तीस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको साहित्य सन्ध्याको ४३१ औँ विशेष शृङ्खलामा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएकाे छ।आज दिउँसाे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिएकाे हाे।सम्मानित हुनेमा रेखा सुवेदी, नारायणप्रसाद भण्डारी, डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, विन्दु अधिकारी ढकाललगायत रहेका छन्।सन्ध्याका अध्यक्ष राम विनयको अध

साहित्यिक स्रष्टाहरूलाई सम्मान गरिने

काठमाडाैं : छ जना साहित्यिक स्रष्टाहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ।विगत अठ्तीस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हाे।वि. सं. २०७८ सालमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्न प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य र

पाँचजनालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिने

काठमाडौं : साहित्य सन्ध्याले विभिन्न विधाका पाँचजनालाई सम्मान गर्ने भएको छ। शनिबार बसेको कार्यसमिति बैठकले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा‚ डा. राजेन्द्रप्रसाद अधिकारी‚ डा. शेषराज आचार्य (दीक्षित)‚ दिलबहादुर कार्की र प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा सम्मानित गर्ने निर्णय गरिएको हो। पुरस्कार तथा सम्मान आगामी भद

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या नेपालले साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई दिने भएको छ । सन्ध्याले बिहीवार डा.समीरलाई पुरस्कार दिने निर्णय गरेको हो ।  नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ । संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुर...

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित ...

साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई :: Pahilopost.com

काठमाडौँ: यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ। नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। पुरस्कारको राशी दस हजार रुपैयाँ रहेको छ। साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल