साहित्य मञ्चद्वारा दुई जना पुरस्कृत

विराट आदर्श साहित्य मञ्च विराटनगरले साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने दुई जना व्यक्तिलाई पुरस्कृत गरेको छ।...

सम्बन्धित सामग्री

डा. बिमल विपी साहित्य सम्मानबाट सम्मानित

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । त्यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानलाई उनले पुरस्कृत […]

दमौलीमा बृहत् साहित्य सम्मेलन: ९ कवि पुरस्कृत

तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङमय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन हुँदै छ।...

दमौलीमा बृहत साहित्य सम्मेलन, ९ जना कवि पुरस्कृत

दमौली- तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। ’भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन्। मुलकभरिबाट प्राप्त दुई सय […]

नवोदितको ‘समयको बयान’लाई चिसाप साहित्य पुरस्कार

विराटनगर : विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ। शनिवार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारमा १५ हजार नगद राशि र सम्मानपत्र रहेको छ।…

शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत

माेरङ- मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत दुईजना साहित्यकारलाई ‍पुरस्कृत गरेको छ। समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको हाे। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले […]

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

काठमाडाैँ- सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो। […]

दाङमा चार श्रष्टा पुरस्कृत

३ पुस दाङ । प्रगतिशील लेखक संघ (प्रलेस) दाङले चार जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रलेस दाङले २९ औं स्थापना दिवसको अवसरमा चार जना साहित्यकारलाई पुरस्कृत गरेको हो । प्रगतिशिल लेखक संघले १० हजार राशीको प्रगतिशील साहित्यिक पुरस्कार डिल्ली मल्ललाई प्रदान गरेको छ । त्यसैगरी सोही राशीको चिन्तामणि जमुना साहित्य पुरस्कार साहित्यकार नविन विभाषलाई […]

गौरी मल्लसहित नौ स्रष्टा पुरस्कृत

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवाका नौ जना महिलालाई नवरत्न पुरस्कारबाट पुरस्कृत गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको छ । आयोजकले अभिनयतर्फ अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ । यस्तै, साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल निशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मानित […] The post गौरी मल्लसहित नौ स्रष्टा पुरस्कृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नागरिककर्मी खड्कासहित चारजना पुरस्कृत

अधिकारी दम्पतीद्वारा आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा स्थापित प्रतिष्ठानद्वारा नागरिककर्मी अमर खड्कासहित चारजना पुरस्कृत भएका हुन्। सो प्रतिष्ठानको अक्षयकोषबाट वर्षेनि भाषा, कला, साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कृत...