साहित्य महोत्सव सुरु

‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा दुइदिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको उद्घाटनमा सांसद महेश बस्नेत र इलाम नगर […]

सम्बन्धित सामग्री

तीन दिने साहित्य महोत्सव सुरु

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निरविक्रम शाहले गर्नुभएको हो ।

पोखरामा साहित्य महोत्सव सुरु

पोखरा । पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल ‘लिटरेचर फेस्टिभल’ सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ । ‘साहित्य र […]

बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ।...

बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ।...

इलाम साहित्य महोत्सव सुरु

इलाम – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे। महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, […]

शुक्रबारदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

धनगढी – यही शुक्रबार देखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुने भएको छ। सुदूरपश्चिम साहित्य समाजको आयोजनामा हुने महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरि साहित्य समाजले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तीर्थराज पाण्डेयले महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका […]

धनगढीमा नेपाली साहित्य महाेत्सव सुरु

कैलाली – कैलालीको धनगढीमा आज बिहीवारदेखि साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएकाे नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएकाे छ ।  महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयाे ।  महोत्सवमा विभिन्न ठाउँबाट दुई सय जनाभन्दा धेरै साहित्यकारको उपस्थिति रहेको छ । उनीहरूको उपस्थ...

भोलिदेखि जनकपुर साहित्य महोत्सव सुरु हुने, मधेशबारे संचालन हुनेछन् सत्रहरु

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा भोलिदेखि तीन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुन लागेको छ। नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा हुन लागेको महोत्सव २१ गतेसम्म संचालन हुनेछ। २०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी…

जनकपुर साहित्य महोत्सव सुरु

नवमिथिला फाउन्डेसनले आयोजनामा बुधबार जनकपुरधाममा साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वराष्ट्रपति

हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु

साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौँडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।