काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्ता साझेदार दललाई विकास र परिवर्तनका कुरा चाइनिज भाषा जस्तै नबुझ्ने खालको भएको टिप्पणी गरेका छन्।
विहीबार पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्घाटनमा ओलीले भने 'मलाई चाइनिज भाषामा कसैले...