चीनतर्फ बाटो खोलेकोले सरकारबाट हट्नुपरेको ओलीको टिप्पणी

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माले लिपुलेकको नक्शा बनाएको र चीनतर्फ बाटो खोल्नु नै आफू सरकारबाट हट्नुपरेको मुख्य कारण भनेका छन् । उनले नाकाबन्दीको मुकाबिला गरेको भन्दै त्यसको परिणाम भोगिरहेको बताए । ‘हामी त्यसै सरकारबाट हटुपरेको छ र !’ ओलीले पार्टीको प्रदेश विशेष कमिटीलाई सम्बोधन गर्दै भने, ‘नाकाबन्दीको मुकाबिला गरेको, लिपुलेकको नक्शा […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए । सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम […]