प्रचण्डलक्षित ओलीको टिप्पणी, ‘मलाई धोका दिनु कुन ठूलो कुरा ?’

काठमाडौं, १४ फागुन । शनिबार राष्ट्रपतिको मनोनयमा दर्तापछि पहिलो पटक आइतबार सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित विभिन्न टिप्पणी गरेका छन्। शनिबारमात्रै राष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएर महेन्द्रनारायण निधि स्मृती कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डलेपनि ओली लक्षित विभिन्न टिप्पणी गरेका थिए। आइतबार जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा […]

सम्बन्धित सामग्री

माधव लक्षित ओलीको टिप्पणी- ठूलो भइसकेपछि पाक्ला भनेको फल प्वाक्लाक्क झर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । केशवप्रसाद बडालद्वारा लिखित सिंहावलोकन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताए । उनले माधवलाई कटाक्ष गर्दै भने, ‘आन्दोलनको क्रममा केही पात झर्दै जान्छन् । […]

'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन्।च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे।अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न जस्तै यता पनि लिएर आएका छन्। अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुप्प फुल्यो।त्यतातिर पनि केही होला। त्यतातिर नजाऔं।&r

स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : हा हा हु हु मा देश चल्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भनेर गरिएको प्रोप्रोगान्डा मिडियाको कृपा भएको बताएका छन्। बिहीबार झापामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबारे गरिएको प्रचारले देशलाई गलत बाटोतिर लैजाने बताएका हुन्। ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी को के

कांग्रेसप्रति ओलीको टिप्पणी- जमानाको बलियो साँढे अहिले बैशाखीको सहारा खोज्दैछ

उनले भने, ‘उनीहरुलाई कठैबरा विचराबाहेक केही भन्न आवश्यक नै छैन, कुनै जमानामा ठूलो गोरु भएको बलियो साँढे थियो नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिंड्नुपर्ने भएकोछ ।’

ओलीको टिप्पणी : भीम रावलले सकिन भनेर राजीनामा दिनुभो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए । ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा […]