भीम रावलले आफूलाई हीरो देखाउन खोजेको ओलीको टिप्पणी

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले एमसीसीबारे गरेको गतिविधिलाई व्यक्तिगत रुपमा हीरो बनाउन खोज्ने अभिप्राय भनेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले रावलको गतिविधि अनुशासनविपरित भने । ‘भीम रावलले पृथक गतिविधि गरेर आफूलाई व्यक्तिगत रुपमा हीरो देखाउन खोज्नुभएको छ,’ पत्रकारको प्रश्नमा ओलीले भने,‘कुनैपनि बहानामा चाहे त्यो राष्ट्रवादको […]

सम्बन्धित सामग्री

लेखनाथ दाहालप्रति ओलीको टिप्पणी – एउटा जँड्याहाले पनि त्यसरी बोल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिनुभएको छ । देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उहाँको जिकीर थियो । पार्टीको स्कुल विभाग र स्थानीय […]

भीम रावलले अनुचित र अनुशासनहीन काम गर्दै हुनुहुन्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलले पार्टीको अनुशासन विपरित क्रियाकलाप गर्दै आएको बताएका छन्। रावलले व्यक्तिगत तवरमा आफूलाई हिरो देखाउन खोजेको ओलीको टिप्पणी छ।  'हाम्रो पार्टीले लिएका नीति र व्यवहार ठीक छ, त्यसका विरुद्ध पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन', पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्को सदस्य हो। तर उहाँले आत्मकेन्द्रित र आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरह