काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको टिप्पणी गरेका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्य निध्याउन खोज्नेको अहिलेको हालत भएको बताए । यस्तै, ओलीले आफूलाई […]