कुमारी हल सधैका लागि बन्द

काठमाडौंँ । कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गरिएको छ । कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफए

सम्बन्धित सामग्री

महाजात्रा : विकृत राजनीतिको विम्ब

२०४५ सालतिर म काठमाडौं झरेको हुँ कलेज पढ्न । फिल्मको बहुत सौखिन । मैतिदेवीमा कविता, कस्तुरी, कमल, कान्ति दिदीहरु, केविन, किशोर भाइ र अरु धेरै साथीहरुसँग फुर्सद मिल्यो कि फिल्म हेर्न सिनेमा हलतिर दौडिहाल्ने । कुमारी, विश्वज्योति, रञ्जना, जयनेपाल चल्तीका सिनेमा हल थिए त्यतिबेला । पछि गोपीकृष्ण हल बन्यो । एउटै भवनमा दुईवटा सिनेमाघर– गोपी […]

हिमाली कथा : हिउँमा हाइभिजन हल

हुम्लामा ठूल्ठूला घर बनेका थिए । नयाँ होटल र मोबाइल पसल खुलेका थिए । तर, ०५६ सालमा खुलेको रत्ना कुमारी हाइभिजन हलको ढोका सधैंका लागि बन्द थियो ।

२८ वटा सिनेमा हल बन्द हुँदा कति लगानी डुब्यो ?

काठमाडौं । कोरोना संक्रमणका कारण हालसम्म देशभरका २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । काठमाडौंकै जय नेपाल, गोपीकृष्णका केही हल, कुमारी, सिद्धार्थलगायत सिनेमा हल बन्द भएका हुन् ।  कोरोना संक्रमणका कारण लामो समय हल सञ्चालन नहुँदा सिनेमा घरहरु बन्द हुन थालेका हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार हालसम्म...

तस्वीर : सुनसान देखिएको कुमारी हल

काठमाडौंको पुतलिसडकस्थित धोबीधारा मार्गमा रहेको कुमारी सिनेमा हलमा बुधवार देखिएको सुनसान दृष्य । कोरोना महामारीका कारण सरकारले सिनेमाहल सूचारु गर्न प्रतिबन्ध लगाएपछि सिनेमा हल निर्माता, कलाकारहरुको लगानी जोखिममा पर्न थालेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान

कोरोना महामारीले दर्जनौँ फिल्म हल बन्द

अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।

कुमारी हल सदाको लागि बन्द हुँदै

काठमाडौं। ३७ वर्ष लामो इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागि बन्द हुने भएको छ। कुमारी हल कोरोनाका कारण ठप्प भएपछि बन्द हुने भएको हो। उक्त भवन अन्य प्रयोजनको लागि प्रयोग गरिने सञ्चालकले बताएका छन्। कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकले बताएका छन्।

जय नेपालपछि कुमारी हल पनि सधैँका लागि बन्द

क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ । क्यूफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द गरिएको हो ।

जय नेपाल, कुमारी र गोपीकृष्ण हल बन्द हुँदा निर्मातालाई कति घाटा ?

काठमाडौं । कोरोना संक्रमणको महामारीसँगै सिनेमा हल बन्द हुने क्रम जारी छ । हालसम्म २२ वटा चलचित्र घर बन्द भइसकेका छन् भने थप ३०–४० वटा हल बन्द हुने क्रममा छन् । भाडाको घरमा रहेका हल करिब डेढ वर्षदेखि बिनाआम्दानी भाडा मात्रै तिर्नुपरेका कारण झन्डै थप ४० वटा हल बन्द हुने क्रममा...