महाजात्रा : विकृत राजनीतिको विम्ब

२०४५ सालतिर म काठमाडौं झरेको हुँ कलेज पढ्न । फिल्मको बहुत सौखिन । मैतिदेवीमा कविता, कस्तुरी, कमल, कान्ति दिदीहरु, केविन, किशोर भाइ र अरु धेरै साथीहरुसँग फुर्सद मिल्यो कि फिल्म हेर्न सिनेमा हलतिर दौडिहाल्ने । कुमारी, विश्वज्योति, रञ्जना, जयनेपाल चल्तीका सिनेमा हल थिए त्यतिबेला । पछि गोपीकृष्ण हल बन्यो । एउटै भवनमा दुईवटा सिनेमाघर– गोपी […]

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री ओलीले पनि हेरे ‘महाजात्रा’

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेका छन्। ओली सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका थिए। फिल्म हेरिसकेपछि ओलीले भने,‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ० दशमलव ५ घटाए। फिल्म राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण […]

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको […]

‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज, ओलीले दिए शुभकामना

काठमाडौं : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ।प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनिएको ‘महाजात्रा’ आजदेखि नेपालसँगै विदेशमा एकसाथ प्रदर्शनमा आएको छ। यो वर्षकै भव्य रिलिज भनिएको फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन्। उनले सामाजिक

‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने

काठ्माडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने तय भएको छ । एमएसएम इन्टरटेनमेन्टले यो फिल्मलाई एसिया, उत्तर अमेरिका, युरोप, मध्यपूर्व, संयुक्त अधिराज्य र ओसियाना क्षेत्रमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले सबै मुलुकमा एक साताभित्र प्रदर्शन हुन लागेको जनाएको छ । नेपालमा भने शुक्रबार रिलिज […]

पोखरामा टेवानको सहकार्यमा ‘महाकमेडी विथ महाजात्रा’

कास्की– पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाकमेडी विथ महाजात्रा कार्यक्रम घोषणा गरिएको हो ।  कार्यक्रम निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ पोखराको सभागृह हलमा आयोजना गरिएको बताए।  पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारसँग साक्षात्कार गर्न पाउने भन्दै उनले […]

पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने

पोखरा – पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। प्रदर्शनको संघारमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गर्न लागेको हो। फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए। ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी […]

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

यस वर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ। निर्माण समूहले यसबारे जानकारी दिँदै उक्त कार्यक्रम फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ। ‘हामीले फिल्मको...

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

काठमाडौँ- चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहले यसबारे जानकारी दिँदै उक्त फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ । ‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता म्याक्स […]

काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र

काठमाडौं । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङकनमा व्यस्त छन् […] The post काठमाडौंमा ‘महाजात्रा’ छायाङ्कन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘महाजात्रा’ मा नयाँ कलाकार

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।