आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीको ‘स्टोरी शेयरिङ सेसन’ बुधबार, यसरी हुनुहोस् सहभागी

बुधबार आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको स्टोरी शेयरिङ सेसन हुने भएको छ । आइसिटी अवार्डको प्रि इभेन्ट क्यापेनका रूपमा स्टोरी शेयरिङ सेसन हुन लागेको हो ।  स्टोरी शेयरिङ सेसन बुधबार दिउँसो साढे ३ बजेदेखि कुमारी हल पुतलिसडकमा शुरू हुनेछ । आइसिटी अवार्ड २०२१ को उत्कष्ट ५ स्टार्टअप कम्पनीमा डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस...

सम्बन्धित सामग्री

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि उत्कृष्ट दश सार्क मुलुकहरुबाट छानिएका हुन् । शीर्ष दशमा बंगलादेशबाट बोराक सर्भिसेज लिमिटेड, नेपालबाट बगभी सफ्टवेयर टेक्नोलोजिज तथा श्रीलङ्काबाट एक्जामहब पर्न सफल भएका छन् । त्यस्तै श्रीलङ्काबाटनै म्याजिक बिट, अफगानिस्तानबाट माक्तब, बंगलादेशबाट...

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई कसरी गर्ने भोटिङ ? यस्तो छ तरिका

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उतकृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी समक्ष प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा प्रस्तुती दिएका थिए ।  स्र्टाअप...

आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकमा इन्फोडेभलपर्स

आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ । एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच शिर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौ आइसिटी अवार्डको शिर्ष […]

दराजले आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

भदौ २४, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । वुधवार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज […]

‍आइसिटी अवार्ड २०२२ को ई-कमर्श पार्टनरमा दराज

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालकी प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने...

दराजले आइसिटी अवार्डका लागि ‘इ-कमर्श पार्टनर’को रुपमा सहकार्य गर्ने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’ को सातौं संस्करणका लागि इ-कमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रवन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।आइसिटी अवार्ड २०२२ को ‘इ-कमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इनोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू, यसरी हेर्नुहोस् लाईभ

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । शुक्रबार दिउँसो देखि द सोल्टी होटेल काठमाडौंमा आईसिटी अवार्डको ग्राण्ड फिनाले शुरु भएको हो ।  आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा शुरू भएको ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप (भिडिओ)

एफ्वान सफ्ट आइसिटी अवार्ड २०२१ को स्टार्टअप विधा अन्तर्गत उत्कृष्ट ५ स्टार्टअप कम्पनी गत कार्तिक १० गते  घोषणा गरिएको थियो । विभिन्न चरणको छनोट पश्चात जुरी समितिले ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ स्टार्टअप कम्पनीको घोषणा गरेको थियो । स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका कम्पनीलाई प्रोत्साहन र...

आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्

सोमबार आइसिटी अवार्डका विजेताहरूले आफ्नो अनुभव सुनाउने भएका छन् । अनलाइनबाटै हुने कार्यक्रममा गएका वर्षहरूमा विभिन्न विधामा विजेता भएकाहरूले आफ्नो अनुभव बाड्न लागेका हुन् ।  कार्यक्रममा पायोनियर आइसिटी अवार्ड २०१६ विजेता कम्प्युटर वैज्ञानिक मुनि शाक्य, वुमन आइकन आइसिटी अवार्ड २०२० विजेता प्रा. तिमिला यमी थापा र आन्ट्रप्रेनर आइसिटी अवार्ड २०१९ विजेता खल्तीका...