पूर्व कुमारीलाई अभिनन्दन गर्दै फसिकेबमा कुमारी पूजाको निरन्तरता :: Pahilopost.com

काठमाडौं :  काठमाडौंमा नेवार समुदायको बाहुल्यता रहेका हरेक टोलमा कुमारी मन्दिरहरु हुन्छन्। कुमारी पूजा गर्ने परम्परा १२ औं शताब्दीमा गुणकामदेवले सुरु गरेको कथन छ। मल्लकालमा भने आ-आफ्नो टोलमा कुमारीको मन्दिर स्थापना गर्ने चलन सुरु भएको बताइन्छ। रञ्जना (रञ्जना सिनेमा हल जाने) गल्ली भनेर चिनिने काठमाडौंको फसिकेबमा पनि मल्लकालीन कुमारीको

सम्बन्धित सामग्री

पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवस शनिबार मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा आएर बस्ने बुद्धिजीवी, व्यवसायी, कर्मचारी एवम् बिद्यार्थीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले केन्द्रले स्थापनाकालदेखि नै सम्मान एवम् अभिनन्दन कार्यक्रमलाई कार्यक्रमलाई निरन्तरता दिदै आएको संस्थाका महासचिव ललनप्रसाद शाहले जानकारी दिए । ललितपुरको डिएभी कलेजको बुद्ध हलमा प्रमुख अतिथि उपराष्ट्रपति […] The post पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोदी भ्रमणका भाव

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले दुई दिन लामो यात्राका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान पर्याप्त सन्देश प्रवाहित गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पाँचौँ सातामै भ्रमणमा आएर मोदीले नेपाललाई उच्च महत्व दिएका छन्। उनले जनकपुर र काठमाडौँसम्मका दुई नागरिक अभिनन्दन समारोहलाई दिएका अभिव्यक्तिको साझा पक्ष रहेको छ, ‘छिमेकी पहिलो’ (नेवरहुड फस्ट) । तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपाललाई महत्व दिँदै ‘ननरेसिप्रोकल’ सम्बन्ध राख्छु भनेका भए पनि कालान्तरमा त्यसले निरन्तरता पाउन सकेन। मोदी भारतका प्रधानमन्त्री भएयता तीन पटक नेपालको भ्रमण गरेर छिमेकीलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन्।