जय नेपाल, कुमारी र गोपीकृष्ण हल बन्द हुँदा निर्मातालाई कति घाटा ?

काठमाडौं । कोरोना संक्रमणको महामारीसँगै सिनेमा हल बन्द हुने क्रम जारी छ । हालसम्म २२ वटा चलचित्र घर बन्द भइसकेका छन् भने थप ३०–४० वटा हल बन्द हुने क्रममा छन् । भाडाको घरमा रहेका हल करिब डेढ वर्षदेखि बिनाआम्दानी भाडा मात्रै तिर्नुपरेका कारण झन्डै थप ४० वटा हल बन्द हुने क्रममा...