कोरोना महामारीले दर्जनौँ फिल्म हल बन्द

अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।