श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा भन्ने गरिन्छ । दुईमध्ये एक पाङ्गा कमजोर भए वा एकै गतिमा नचले रथ नै ढल्न सक्छ । त्यसैले त श्रीमान् श्रीमतीको सम्बन्ध प्रेम, विश्वास र समर्पणका साथ एकै गतिमा चल्नुपर्छ । सम्बन्धमा धेरै किसिमका दरार र अप्ठ्याराहरु आउन सक्छन् । कहिलेकाहीं मनमुटाव पनि हुनसक्छ । यसको व्यवस्थापन गर्न नसके […]