लभस्टोरी सिनेमाको कथा जस्तै चाखलाग्दो छ, तीन खानको प्रेम–प्रसंग

बलिउडमा तीन खानको वर्चश्व छ, सलमान, शाहरुख र आमिर । स्टारडमको हिसाबले उनीहरुको कोही भन्दा कोही कम छैनन् । दाम्पत्य र प्रेम–जीवनमा भने यी तीन सुपरस्टारको कथा अलग–अलग छ । शाहरुख खानको दाम्पत्य जीवन सुखमय छ । तीन सन्तानका बुवा शाहरुखले करियरसँग पारिवारिक सन्तुलन मिलाइराखेका छन् । आमिर भने यस कुरामा त्यती भाग्यमानी छैनन् । […]