आजका युवायुवती जति चाँडो सम्बन्धमा जोडिन रुचाउँछन् । सम्बन्धमा केही समस्या निम्तिएको खण्डमा त्यति नै छिटो टाढिन्छन् पनि । आजको प्रविधियुक्त जमानामा आफ्नो मनको कुरा मन परेको व्यक्तिलाई व्यक्त गर्न केवल एक फोन कल वा मेसेज नै काफी छ । तर यदि आफ्नो सम्बन्ध लामो समयसम्म रहिरहोस् र बलियो होस् भन्ने चाहनुहुन्छ भने आफू र […]