इण्डोनेसियाली पुरुषको अनौठो हर्कत : राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

मानिसका इच्छा पनि अनेक हुन्छन् । इण्डोनेसियामा एकजना व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए । तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन । उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो । त्यो डिभोर्सले उनको चर्चा थप चुलिएको छ । इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस […]