काठमाडौं । कलाकार जोडी वर्षा राउत र सञ्जोग कोइरालाको दाम्पत्य जीवन सधैं चर्चामा आउने गर्छ । कहिले इन्स्टाग्रामबाट तस्वीर हटाएको कुराले होस् वा कहिले स्टोरीमा सम्बन्धबारेका स्टाटस हालेर । वर्षाले मिडियाको ध्यान खिच्दै आएकी छन् । सम्बन्धमा खटपट आएको संकेत दिने सामाजिक सञ्जालमा उनको पोस्टले पक्कै पनि दर्शक र फ्यानलाई दुःखित तुल्याएको हुनुपर्छ । गत […]