काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणा पत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्। उनले ओलीले कांग्रेसको चुनावी घोषणा पत्रमाथि गरेको टिप्पणीलाई मनगढन्ते, जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ को संज्ञा दिएका छन्। राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्दहरु कुण्ठाको […]