काठमाडौं-५ को अन्तिम परिणाम सार्वजनिक : ईश्वर पोखरेललाई ५०६५ मतले हराउँदै प्रदिप पौडेल विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं-५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम परिणाममा पौडेलले ५ हजार ६५ मतको अन्तरले नेकपा (एमाले) का ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले १५२३७ मत ल्याएका छन् । उता, पराजित पोखरेलले १०१७२ मत ल्याएका छन् । यसअघि ०७४ मा सो क्षेत्रमा पोखरेल विजयी भएका […]