स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैनः प्रदिप पौडेल

काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् । रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टिप्पणी गरेका हुन् । यस्तै, उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी […]

सम्बन्धित सामग्री

तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता पौडेल, प्रदिप पौडेल काठमाडौं-५ बाट उठ्ने

काठमाडौं, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय […]

कांग्रेसका सच्चा नेता : प्रदिप पौडेल

जेठ ८, काठमाण्डौ । पछिल्लो समय हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका प्रदिप पौडेलले आफूलाई नेपाली कांग्रेसको प्रभावशाली नेताको रुपमा स्थापित गर्दै लगेका छन् । नेपाल विद्यार्थी संघको निर्वाचित पूर्व अध्यक्षसमेत रहेका पौडेल कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि राजनीतिक रुपमा कति पनि बिचलित नभै सक्रिय छन् । सार्वजनिक कार्यक्रममा मात्र नभै […]

उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुक्ती नपाउन : प्रदिप पौडेल

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युबा नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मूक्ति पाउने अवस्था आउनु नहुनेमा जोड दिएका हुन् । उनले बलात्कार जस्ता अपराधमा उजुरीका लागी […]

प्रदुषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागी चुनौतीः प्रदिप पौडेल

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदुषणप्रति चासो प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदुषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् । नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्। विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र […]

यो महाधिवेशनबाट कांग्रेसमा पुस्तान्तरण भएको छः प्रदिप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउने कुरामा सधैँ साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले निर्वाचन परिणामसँगै नेपाली कांगेसमा […]

काँग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न पाउँदैनः प्रदिप पौडेल

दैलेख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्द दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन