काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदुषणप्रति चासो प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदुषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् । नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्। विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र […]