वैदेशिक रोजगारीबाट आएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याँउ : प्रदिप पौडेल

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नाँगरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् । रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाब दिएका छन्। नेता पौडेलले ट्विटरमा लेखेका छन– ‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक […]