काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउने कुरामा सधैँ साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले निर्वाचन परिणामसँगै नेपाली कांगेसमा […]