हानचाउ एशियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ : चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ। त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन्।२९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।प्रशिक्षण

सम्बन्धित सामग्री

सदस्यसचिवद्वारा प्रशिक्षण निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।...

सदस्यसचिवद्वारा प्रशिक्षण निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।...

१९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाखदेखि

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए।...

फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो।बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाउने बताइएको छ । हुमागाईले अल्मुताइरीसँग विवादमा तानिएका खेलाडीहरु पनि समेट्ने छन् । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।  एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरूलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनिएको प्रशिक्षण स्थगित

नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ ।

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली […]

बैतडी : कांग्रेसले सबै स्थानीय तहमा प्रशिक्षण चलाउने

बैतडी : नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै  स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। संगठन बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌। १४ औं महाधिवेशन नजिकिँदै गर्दा सो पार्टीले जिल्लाका १० वटै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।  यसअघि गोठलापानीमा बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयअनुसार नै सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भएको र बुधबार दोगडाके

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौं। स्पेनमा आयोजना हुने आईसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले आजैबाट कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्कटल्याण्ड र नामिबियासँगको श्रृंखला जुलाई अन्तिममा हुने तालिका रहेको छ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...