फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो।बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाउने बताइएको छ । हुमागाईले अल्मुताइरीसँग विवादमा तानिएका खेलाडीहरु पनि समेट्ने छन् । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित सामग्री

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।...

एसियन कप छनोट : नेपाली टोलीको अन्तिम तयारी पूरा

एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा अन्तिम प्रशिक्षण गरेको छ । नेपालले तीन मैत्रीपूर्ण अभ्यास खेलमा दुई बराबरी तथा एक हार सामना गर्‍यो ।  नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा एसियन...

एएफसी एसियन कप छनाेट : नेपाली टाेलीले भाेलिदेखि प्रशिक्षण सुरु गर्ने

काठमाण्डाै – एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीले भोलि शुक्रवारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा भोलिदेखि तयारी थाल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी बोलाएका छन् । एएफसी एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूह 'ए' को छनोट खेलहरू कुवेतमा हुनेछ । हरेक समूहका शीर्ष टोली र ...

नेपालगञ्जमा बालकहरुलाई नियमित फुटबल प्रशिक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण सुरु गरिने भएको छ । ८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण दिइने भएको हो । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको हो । अहिले पनि फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण […]

साफ च्याम्पियनसिपको तयारी गर्न कतार लाग्यो नेपाली फुटबल टोली

काठमाडौँ – आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ। कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ। माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ। नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना  भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई […]

यसरी चल्दैछ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बुधबारबाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो । कोरोना महामारीकाबीच नेपाली टोलीले तयारी गरिरहेको छ ।  सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।  नेपाली टोलीले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको  प्रशिक्षण थालेको छ...

इराकसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको तयारी सुरु

आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् ।  नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन्...